सीपमूलक तालिम माग गर्ने सम्बन्धी सूचना (घरेलु तथा साना उद्योग कार्यालय, मोरङ)

3 September, 2024

यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिने विभिन्न किसिमका सीपमूलक तालिमहरूका लागि इच्छुक व्यक्तिहरूले १५ जना वा सो भन्दा बढी २० जनासम्मको समूह बनाइ आफ्नो इच्छा र आवश्यकता बमोजिमको तालिम मागका लागि एकमुष्ठ निवेदन पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । 

-भवानी घिमिरे, प्रमुख उद्योग अधिकृत, घरेलु तथा साना उद्योग कार्यालय, मोरङ, विराटनगर ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.