तह वृद्धि भएका कर्मचारीहरुको विवरण

11 July, 2024

यस उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश विराटनगरको मिति २०८१।०३।२५ र २०८१।०३।२७ गतेको प्रदेश सचिवस्तरीय निर्णय अनुसार प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन ऐन २०८०) को दफा ३० र कर्मचारीको स्वत बढुवा तथा तह वृद्धि सम्बन्धी निर्देशिका, २०८० बमोजिम तह वृद्धि भएका कर्मचारीहरुको विवरण

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.