घरेलु तथा साना उद्योग कार्यालय, मोरङको प्रविधि हस्तान्तरणका लागि दाबी विरोध सम्बन्धी सूचना

15 March, 2024

घरेलु तथा साना उद्योग कार्यालयको मिति २०८०।०८।२४ गतेको प्रविधि (मेशिन तथा उपकरण) सहयोग सम्बन्धी सूचना अनुसार म्याद भित्र पर्न आएका आवेदनहरू माथि मूल्याङ्कन समितिले संलग्न बमोजिम सिफारिस गरेको हुँदा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र दाबी विरोधका लागि यो सूचना प्रकाशित गरिएको छ । 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.