औद्योगिक तथा व्यापार मेला प्रदर्शनी सहयोगका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना

5 December, 2023

यस मन्त्रालयको आ.व.२०८०/८१ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत “औद्योगिक मेला सहयोग कार्यक्रम” समाविष्ट रहेकाले कोशी प्रदेश भित्र औद्योगिक व्यापार मेला तथा प्रदर्शनी संचालन गर्न ईच्छुक औद्योगिक एवं व्यापारिक क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरुबाट तपसिलमा उल्लेखित कागजातहरु सहित सहयोग मागका लागि मिति २०८१ साल जेष्ठ मसान्तसम्म यस मन्त्रालयमा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.