समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्थापना भएको सूचना

10 January, 2025

प्रदेश सहकारी ऐन, २०७६ को दफा ८४ को उपदफा (२) बमोजिम समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि सोही ऐनको दफा ९६(१) बमोजिम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मिति २०८१।०९।२६ गतेबाट स्थापना भएको व्यहोरा सम्बन्धित सबैलाइ जानकारी गराइन्छ।  

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.