हालका सूचना
यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिने विभिन्न किसिमका सीपमूलक तालिमहरूका लागि इच्छुक व्यक्तिहरूले १५ जना वा सो भन्दा बढी २० जनासम्मको समूह बनाइ आफ्नो इच्छा र आवश्यकता बमोजिमको तालिम मागका लागि एकमुष्ठ निवेदन पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
-भवानी घिमिरे, प्रमुख उद्योग अधिकृत, घरेलु तथा साना उद्योग कार्यालय, मोरङ, विराटनगर ।